#tiktooknepal
20.8M views
#दिदिबहिनी म जब 22 वर्षको थिए मेरो श्रीमान् को मृत्यु भयो । मलाइ छरछिमेक घर परिवारले अब पोइला जान्छे उमेर नै छ भन्थे श्रीमान् बिरामि हुदा लागेको 18 लाख ऋण उठाउन घरमा सधैंभरि साहुहरु आउथे म सँग मेरो शरीर देखि बाहेक केही थिएन, त्यस पछि सासू ससुराको 54 दिनको फरकमा मृत्यु भयौं झनै म एक्लो भए तर मैले दकहिले हिम्मत हारिन , संघ्रष गरिरहे ।जंगलमा गएर दाउरा काटेर , सुँगुर पालेर , रक्सि बेचेर काम गरेर पढाइ घर , समाज धान्दै श्रीमान् बिरामि हुदाको 18 लाख ऋण तरिसकेर आज जनप्रतिनिधि , अफिसरहरु लाई तालिम दिन सक्ने भएको छु। हिमम्मत कहिले नहार्नुहोस्।। मानिसले, समाजले तिरस्कार घृणा गरेपनि सहि सत्य मा बस्नुपर्छ भगवान् ले साथ दिनु हुनेछ। आज तिनै मानिसले दुई हात जोडेर नमस्कार 🙏गर्नुहुन्छ ।मैले कमाएको 10% सामाजिक काम गरिव , दिन दुखीहरुलाई सहयोग गर्नेछु । र उहाँ हरुले मलाई आशिर्वाद दिनुहुन्छ सधैं साथै मेरो श्रीमान पनि स्वर्गमा वसेर मेरो प्रगतिमा रमाई रहनु भएको छ। र सधैंको आशिर्वाद दि रहनु भएको छ। #hosting #tiktooknepal🇳🇵 #tiktooknepal🇳🇵 #tiktooknepal #tiktooknepal🇳🇵 #tiktooknepal🇳🇵 #tiktooknepal @Rawat @के म तिम्रो साथि बन्न सक्छु 🥀