#supporitng
3.1M views
#maya ❤️सुत्ने बेलामा एक्छीन भएनि बोल्छु भनेर smg गर्छु reply आउदैन सायद bg भएर होला एक्छिनमा सिधै call आउन सक्छ भनेर mbl को volume downमा राखे कतै मेरो सानुले call गर्दा सुन्दिन कि भनेर😭हतारिदै बिहान उठेर हेरछु कतै call आउदा थाहा पाईनकी भनेर यो पागल मनलाई के थाहा कि उ पहिले जस्तो छैन निकै बदलिसक्यो भनेर #supporitng #ठिकठिक #missyou #