#tiktokviral #varal_video #plzsappot me -हाम्रो समाज माअजै पनि जात्को छुवाछुत छ कतिन्जेल सानू जात मुनि भएर बस्ने किन बुज्दैन यो समाज्ले काते रगत रातै आउँछ भनेर तेहि सानू जातले छोयको हर कुराको सदुपयोग हुने तर सानू जातले छोयको खानु नहुनेरे कस्तो समाज हो यो