#mugu
52.5M views
मैले यस्तो मज्जाले खाना खाएको देख्दा देख्दै कोपरामा खाना खाएछ भन्नुभयो धेरैले / घर भित्र बस्यो मोबाइल चलायो जे मुखमा आउछ लेख्यो तपाईं को घरमा जुन थाल हुन्छ त्यहि नै सन्सार भर हुनु पर्ने होर भन्या अचम्म बाकि कुरा के भन्नु जसको जति बुद्दि छ त्यति नै बोल्ने लेख्ने हो❤️ #mugu #lamera #postivevibes #explorenepal #keeptravelling #keepmotivating #loveeveryone
Part5
Full video instragram ma cha hernu hola
instraid:mukkukhatiwada
कर्णाली - राजधानीको आँखाबाट जस्तो देखिन्छ/देखाइन्छ नि, जहाँ गरिबी, भोकमरी, निराशी, चरम सङ्कट अभाव नै अभावको त्यस्तो कदापि छैन् । कर्णाली कस्तो मनमोहक, सुन्दर, सम्भावनाले भरिपुर्ण र भेषभुषा,कलासंस्कृति,रहनसहन र खाद्य उत्पादनको धनी छ त्यही पुगेर आफैं अनुभूति गरे मात्रै थाहा हुन्छ। कर्णालीको प्रतिनिधित्व गर्ने यी निर्दोष अनुहारका बालक लाई हेर्नुस्, कर्णालीमा आउने पाहुनालाइ आफू सँग जे छ, अझ आफू आधपेट रहेर पनि पाहुनालाई मीठो अतिथ्ये गरेको । बस छैन् त केवल यस्ता कैयौं बालकको उज्यालो भविष्य मात्र सुनिश्चित छैन् ।
#mugu
#lamera #explorenepal #postivevibes #hiddenstories #loveeveryone #keepmotivating #keepinspiring #happiness #villagelove #keeptravelling #visitnepal