#khimnatural @Raju Mahotra केही दिन अघि मात्रै एउटा राम्रो गित "ए मुना " आफ्नै लगानीमा आफ्नै अभिनय सहित आफ्नै youtube channel " swiviman creation बाट बजारमा लिएका मोडेल कलाकार राजु महोत्रले आफ्नै घरको कोठामै झुन्डिएर आत्महत्या गरेका हुन भने के कारणले यस्तो घटना भयो भन्ने चाहिँ खुलेको छोइन ! तर उनी एकदमै मिलनसार र कलाकार प्रती धेरै सहयोगि थिए ,अनि उनको श्रीमति पनि लोक दोहोरी क्षेत्रमा राम्रै मोडेलको रुपमा सबैले चिन्दछ्न #foryoupage