Upload

For You

Log in to follow creators, like videos, and view comments.

Popular topics

Comedy

Gaming

Food

Dance

Beauty

Animals

Sports

© 2022 TikTok

#kbmp

2.4M views

#kbmp#musically#ओए_काजल# मेरो music arrangement र चक्र बम जि को शब्द/ सङ्गीत / स्वर/ अभिनयमा रहेको yutube मा 2 करोड बढि पटक हेरीएको र सोहि गीतलाई धेरै जनाको अनुरोधमा हामी 2 भाइ यहाँहरुको लागि यो छोटो क्लिप लिएर आएका छौ ❤️💕धन्यवाद @chakrabam
#kbmp #musically #ओए_काजल # मेरो music arrangement र चक्र बम जि को शब्द/ सङ्गीत / स्वर/ अभिनयमा रहेको yutube मा 2 करोड बढि पटक हेरीएको र सोहि गीतलाई धेरै जनाको अनुरोधमा हामी 2 भाइ यहाँहरुको लागि यो छोटो क्लिप लिएर आएका छौ ❤️💕धन्यवाद @chakrabam
#kbmp #musicproduction #tharusong हाम्रो यश गीतलाई धेरै रुचाईदिनु भयो , आज सोही गीतकि गायिका सुरिलो स्वरकि धनि अन्नु चौधरी सङ्ग साङ्गेतिक कार्य विशेष भेटघाट सङ्गै यो छोटो क्लिप यहाँहरुको लागि सियर गरीयो😍@annuchy_7
#kbmp #musicproduction # थारु भाषाको गीत music arrangement गर्दै गर्दाको यो छोटो क्लिप्❤️💕
#kbmp #music #musicarrangement #bhojpurisong🔥 भोजपुरी गीतको music arrangement कार्य गर्दै गर्दाको यो छोटो क्लिप्❤️😍
Reply to @jibandhamibajhangi #kbmp #musicproduction # मेरो म्युजिक एरेन्जमा रहेको देउडा fusion गीत "हाईकली"😍❤️
Reply to @manojokheda7 #kbmp #sadsong # देउडा गीत Music arrangement गर्दै गर्दा यो छोटो क्लिप सियर गरियो ❤️💕
#kbmp #musicproduction #flutemusic यहाँहरुको लागि मेरो म्युजिक एरेन्जमा रहेको गीतको ,यो छोटो बासुरी बादन गर्दै गर्दाको क्लिप , "पाउके पायल"😍❤️❤️
#kbmp #music #musicproduction #lok lok fusion गीत को कार्य गर्दैगर्दा यो छोटो क्लिप सियर गरीयो😍❤️
#kbmp #dancingsong #musicproduction मेरो music arrangement टन्क तिमिल्सिना , अन्जु कुश्मीको स्वर मा रहेको यो गीतको music part धेरैले रुचाउनु भएको थियो यहाँहरुको लागि यो छोटो क्लिप्😍❤️
Reply to @rajendraxettri435 #kbmp #musicproduction # मेरो म्युजिक एरेन्ज ट्न्क तिमिल्सिना, रेखा जोशीको स्वरमा रहेको , धेरैले रुचाउनु भएको देउडा गीत "मैना भाग 2 😍❤️
Reply to @amritbabucreation #kbmp #musicproduction # मेरो म्युजिक एरेन्ज gopal gm/ jhuma dangi को स्वरमा " मेरो माया उल्का भो" yutube मा 2M+views पाउन सफल भएको छ साथै यहाँहरुले मेरो म्युजिक एरेन्ज मन पराई कुनै पनि गीत अनुरोध गर्नु भएमा यदि उक्त गीत मेरो म्युजिक एरेन्जमा भएको खण्डमा रिप्लाई दिने कोसिस गर्ने छु😍🙏
#kbmp #musicproduction #deudasong निकै मीठो देउडा गीत music arrangement गर्दै गर्दाको यो छोटो clip यहाँहरुको लागि,, कार्यब्यस्तता कारण यहाँहरुको माझमा निरन्तर रुपमा आउन सकेको छैन कोसिस जारी छ😍🙏
#kbmp #musicproduction #kumaunisong #gadawalisong #मेरो म्युजिक एरेन्जमा" पहाडकी मैना चणी" निकै राम्रो गीत यहाँहरुको माझमा आईसकेको छ कृपया हेरेर साथ दिनुहोला😍🙏❤️@Chakra Bam
Replying to @laxubhai1 #kbmp #musicproduction #tharusong निकै मिठो थारु भाषाको गीत आउने तयारीमा,, 😍
#kbmp #musicproduction #lok #dohori यहाँहरुको माझमा लोकदोहोरी गीतको music arrangement गर्दै गर्दाको छोटो क्लिप सियर गरेको छु ,, ब्यस्तता को कारण अलि ढिलो प्रस्तुती लिएर आएको छु स्विकार्नु होला😍❤️
#kbmp #musicproduction #recordingsession निकै मीठो गीत रेकर्डिङ्ग पछिको यो छोटो क्लिप ,, प्रतीक्षा गर्नुहोला😍 studio 21 rachana rimal/ amit joshi
Get TikTok App