#stitch with @aparajita140 यो विडियो चाहिँ मात्र यहि ढाका गाउन सिलाउन चाहने दिदिबहिनीहरुको लागि है मैले चाहिँ अडर confirm भैसकेको कपडाहरु मात्र बनाएर बेच्ने गर्छु सो हजुरहरुलाइ नि मन परेको छ भने छिटोछिटो मेरो profile मा भएको instaa wa fb id मा direct msg गर्नुस है #aparajita140 #stitchlover #gownlover #foryou #foryoupage