#bhagara
246.3K views
#janam janama gyula sangii #bhagara pepalu#video #flypシ #neww viral song #keep #supportingfor you pag#@Legend😇is😇back😜😜 @SaNu💗🥺🥀 @karunabc40 @🕊️RyDEr 😈 PrATiK🕊️ @Fake_Smile 😊😎 @मिलन 🥺 @ghimireReshama❤ @MU_SEE ❤ @Aakhu @aaku😚💗 @angrybird ❤️👀🌍⭐😘 @Anish gc @arjun @Anu😘🥀⭐ @Asmita Kc999 @balkrishnapuree550 @Bad boy @basantgiree832 @bikashpuri727 @deeeepak zee cee777 #
२०७८ असोज २८ गते अर्थात पोहोर दशैको अघिल्लो दिन एकाएक हामिमा पर्बत र स्याङ्जा जिल्लाको सिमानामा अबस्थित डहरेदेउराली को लेक पुग्ने अनि मन्दिर दर्शन गर्ने उत्साह जाग्यो अनि एकाबिहानै तुरतुरे को चिसो पानीमा जिउ पखालेर म र मेरा पिताश्री अनि धिरेन्द्र दाई र भाउजू मोटरसाइकल यात्रामा उकालो लाग्यौं । लिमिठानाबाट ठानामौला भगरा हुँदै घन्टेदेउराली पुग्दासम्म पहाडी कच्चि बाटोले हामिलाई बिसाउदै त्यो फलामखानिको हावाबाट बिजुलि निकाल्नलाई बनाइएका अग्ला खम्बाहरुमा पंखा चलेको दृश्य हेर्दै थकाइ मार्ने बनाइसकेको थियो घन्टेदेखि बगालेसम्म मोटरबाटो अनि बगालेबाट चर्को घाममा डहरेदेउरालिको उकालो चड्नु पर्ने चुनौती हुदाहुदै पहाडी उकालो ओरालो कच्चि बाटो मा दुइपाङ्ग्रेको यात्राले थकाएको जिउलाई एक्कैछिन तन्क्याउन हामी निक्कै तल गाउँमा बजेका पन्चोल बाजाको तालमा ताल मिलाउन कस्सियौ रमाइलो त के भयोभने जब ५५ कटेका हाम्रो बुवा जोशिलो बनेर हामिलाई कम्मर मर्काउन साथदिनुभयो त्यही दृश्य हो यो।। #thanamaulaparbat #limithana #phalewas #phalamkhaniparbat #bhagara #ghantedeurali #पर्बतेबिशल #APlus #fyp #foryou #foryoupage #Gandaki #daharedeurali #syangja #parbat #travelmemories @धिरेन्द्र रेग्मी आकश @Sarita Paudel