l#लामो समय सुख दुख पार् गर्दै तालीम सफलता पुर्बक समापन भयको दिन आज सबै सबै लाई धेरै धरै शुभकामना अनि 😘😘😘😘best of luck bhanna chahanchhu आगामी दिन हरु सफलता ले पछ्याउँदै जाओस ।जहाँ भय पनि कार्यकाल सुखद रहोस ।रास्ट्र सेबेक कर्मचारी भयको मा आफू लाई सधैं गौरबान्बित ठान्नु । लाखौंलाख शुभकामना छोरी ❣️❣️❣️❣️सबै सबै लाई 😘😘😘#👮♀️👮♂️👮♂️