#नवजात शिशुलाई जन्मिएको 1️⃣ घण्टा भित्रनै आमाको बिगौती दूध खुवाउनुपर्छ। आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरू हुने हुँदा शिशुलाई 6️⃣ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ।६ महिना पुरा भएपछि बालबालिकालाई पूरक वा थप खानाको साथै कम्तिमा 2️⃣ वर्षसम्म आमाको दूध खुवाउनुपर्छ।European Union in Nepal