#तैले माया गर्दिनस भनेर बारबार मलाई दाेस नदेउ प्यारा माया कसले कति गर्दाे रैछ त तिम्रो यक शब्दलेनै बुझिसके म 😭🙏 अबअरु भन्नू छैन मलाई #murgiyamuser❤️ #R❤️T #जाबाे
#तैले छोडेर गयेको नि ७ वर्स भयेछ🥺 पैलाको दिन हरु कत्ति रमाइलो हुनथ्यो, फेरि त्यो दिनहरु फर्केर आइदिये हुनथ्यो जस्तो लाग्छ तर के गर्नु आउदैन😔 जाहा भये नि खुसि रहनु| धेरै सम्झना आउछ तेरो😭