Reply to @ramramram315 #अहिले सम्मको भोटे कुकुर को नेपाली भोटे कुकुर हरुको अनुसन्धान कर्ताहरुले नेपालको बाग्लुङ ढोरपाटन मा पत्ता लगाएर धादिङ मा यसको संरक्षण र उत्पादन का लागि ल्याएको #टाईगर #Tiger नामको #भोटे कुकुर भाले भोटे कुकुर हरुमा नेपाल कै उत्कृष्ट र गुणस्तरीय ठानिएको छ । #भोटे कुकुर #Bhote Kukur #Tiger #टाईगर