#जन्मदिन मलाई जन्म दिनुहुने मेरो ममतामयी आमा को स्वर्गारोहण भएको बर्षको कारण यसपालिको जन्मदिन खासै विशेष हुन सकेन तैपनि जन्मदिनको उपलक्ष्यमा मलाई विभिन्न माध्यम बाट शुभकामना प्रदान गर्नुहुने मेरो परिवार,मेरा आफन्त ,मेरा साथिभाईहरु,भगवानरुपि दर्शकबृन्दहरु,शुभचिन्तक ज्यु हरु सबै सबैमा धन्यवाद व्यक्त गर्न चाहन्छु।#ArjunGhimire333 #foryourpage #pade #tiktokproflie