#बाबाछोरी💕 #कसले भन्छ आमाको मात्र प्यारी हुन्छ छोरी भनेर बाबाले त झन आमाले भन्दा बढी माया गर्नुहुन्छ😘😍#मैले नजाउ भन्ने ठाउँमा नि जान देउ घुमेर आउछ🥰#बाबाको परि छोरी 💕😘@angelmagar_
#कसले कति माया गर्छ भनेर आफूलाई गारो परेको बेला थाहा हुने रैछ। साथ दिने भन्दा मुखले ठिक्क पार्ने धेरै हुने रैछन् यहाँ। परे पछि मात्र को कस्तो रैछ थाहा भयो। अब कोसैको देखावटी माया चाईदैन मलाई। finally aaja discharge vae