Upload

For You

Log in to follow creators, like videos, and view comments.

Popular topics

Comedy

Gaming

Food

Dance

Beauty

Animals

Sports

Suggested accounts

© 2022 TikTok
Back to For You
बच्चा बिग्रनु र सप्रनु मा अभिभावक को पनि ठुलो हात हुन्छ l  #foryou #foryoupage #trend #trendingvideo #gbob
00:00/00:00
बच्चा बिग्रनु र सप्रनु मा अभिभावक को पनि ठुलो हात हुन्छ l #foryou #foryoupage #trend #trendingvideo #gbob
tikashiwa
Tika Shiwa · 6-12

2501 comments

Log in to comment
सिर्जना घिमिरे😍😍

बाउले कति दुख्ख गरे र पर्देश मा गयेर पडायाे अहिले कुरा ठुलाे छि

6-13

24
Reply

suman32688

सन्तानको लागी भनेर जिबन सक्काउ तर अहिलेको शिक्षाले सन्तानलाई ब्रोईलर बनाईसकेको छ 😂

6-14

18
Reply

Ga Nesh

असर होइन यो, जे भन्यो त्यही पुर्याउनु भयो त्यही बाबुआमाले सुख पाएर मात्तिएको हो, दुख के हो महसुस गराउन दिनुभएन आफू खाडीमा रगत बगाएर भए पनि

6-14

9
Reply

Saru Thapa

कुनै बच्चाले बाबाको माया पायन नि यस्तै हुनछ मेरो बाबू पनि यहीँ भनछ😭😭

6-13

7
Reply

Mina

जस्को लागि बिदेश गयर दुख गर्यो आज तेहि सन्तानले यस्तो भन्छ

6-14

5
Reply

Toran Kumar

रहर ले कोहि पनि दुबै बसेको थिएन नि परिवार को लागि नै बिदेश मा बसेको होला नि

6-14

3
Reply

Najar

लून यसलाई सम्झाईदेऊ कसैले।।।।

6-15

2
Reply

Mani lungelii magar

yes to santan vayepachi k garnu hau dhar dhar runa aaucha

6-15

2
Reply

Pratisa Rai

कति दुख्यो होला बुबाको मन बिचरा 😥!

6-14

2
Reply

NR

गजेडि कपुतलाइ टाढा नै राखेको सहि ।

6-14

2
Reply

Ck majhi

भाई ले भनेको कुरा पनि सहि हो तर बुवाआमालाई respect गर्नु पर्छ यति याद राख की तिमीबाट टाढिनु रहर हैन बाध्यता थियो।

6-14

1
Reply

चैतन्य सरिता खड्का

यस्ता सन्तान भयेसी बा आमा लाई काल खोज्न कतै जानु पर्दैन 😏

6-15

1
Reply

dipaliniraula

छोरा को लागि मरिहते गर्ने र आफनु इछा चाहाना र आफनु खुसी सन्तान मा देख्ने आमा बुवा ले एक पटक आवस् हेर्नू पर्ने रहेछ।।

6-14

1
Reply

Ramu Kafle

यो के बोलेको बाबा तिमी संग बसेको भए आझ आझ तिमी यति बोल्ने हुनि थिएनउ

6-14

1
Reply

Kamala Sigdel

तिमी लाई पाल्न को लागि नै बिदेशीनु परे को हो त्यो तिमीले बुझ्नु पर्ने ।

6-15

1
Reply

Shaanta Basneet Phau

aafno bachha sanga basna kasloi manlagdoin r bachhako future ko lagi k grdoin r baba aama ahile yo time aayer bachhale yesto vnda kasto vo hola 🥺🥺🥺

6-15

1
Reply

LuRe😁💜❤️

बाध्यताले तेस्तताे बनाकाे हाे नत्र कसैले पनि आफ्नो छाेरा छाेरिलाई आफुबाट टाढा राख्दैन

6-15

1
Reply

asmitachepang522

जसले आफ्नो छोरा छोरीले दुःख नपाओस् भनेर खाडी जानु भको थियो होला बिचरा कत्ति चित दुख्दो होला त्यो बुवाको हाम्रो नेपालको गरिबी पनले गर्नु गर्यो😳😳😳😳

6-15

1
Reply

@jenisha

Wow katti ramro soc timi lai padaunw khuwaunu kharca kaha bat aayo

6-14

1
Reply

Bishnu Maya Shrestha

नराम्रो कसैले नभनम यो भाइ बाट पतेक आमा बाउले केही सिकौ यो बाबुले बच्चा धेरै दु:ख पाको छ राम्रोसँग सोद पुछ गरौ

6-14

1
Reply

Recommended videos

Get TikTok App