Upload

For You

Log in to follow creators, like videos, and view comments.

Popular topics

Comedy

Gaming

Food

Dance

Beauty

Animals

Sports

Suggested accounts

© 2022 TikTok
Back to For You
तिम्रै बारे राम्रो सोच्दा सोच्दा तिम्रै इजतको लागि बोल्दा बोल्दा आज म सबैको अगि गलत हुन पुगे म गलत साबित भयनि तिमिलाइ राम्रो होस प्यारि बैनि# lol#
00:00/00:00
तिम्रै बारे राम्रो सोच्दा सोच्दा तिम्रै इजतको लागि बोल्दा बोल्दा आज म सबैको अगि गलत हुन पुगे म गलत साबित भयनि तिमिलाइ राम्रो होस प्यारि बैनि# lol#
saugatacharya005
दाजु बहिनि🙏❤️❣️ · 2021-10-21

246 comments

Log in to comment
A❤️Y

दाजु बहिनी को सम्बन्ध मा दाग लगाउन खोज्ने त्यो पनि आफ्नो दाजु भाइ लाई नराम्रो बेभार गर्छे पक्कै पनि 😥😥💔आफू गलत छ भनी सबैलाई गलत भन्ने रहेछ्न😥

2021-10-21

325
Reply

View more replies (4)

Internationalboka

आखामा राख्दा नि नभिझाउने जस्तो छ so cute girl

2021-10-21

38
Reply

View more replies (1)

A.A.L.N.G.

Arjun Reddy movie ko actress yrrr same 😳🥰

2021-10-21

17
Reply

Amar Rai

बुझाइ आ आफ्नो हुन्छ सर, तपाइको हरेक प्रस्तुतिमा बहिनीप्रतिको अगाध माया छल्किरहेको प्रस्टै देखिन्छ, फरक यति हो, फुलको आँखामा फुलै संसार, काँंडाको आँ...

2021-10-21

17
Reply

Leo Babu

beautiful तिम्रो हतियार हो भने हतियारको धार तिम्रो चरित्र कैयौं नियतिहरु तिमि मा आकर्शित हुन सक्छ्न बस आफुलाइ खियालाग्न नदिनु चेलि 🥰🥰🥰

2021-10-22

48
Reply

View more replies (3)

airstyle sharma@432

Beautiful person with beautiful song!!!!

2021-10-21

11
Reply

❣️Babu❣️

yo manxe sanga bhe garthe hou moh ta AGE milne vaya tara k garnu mero age noi sano xa 😁😂

2021-10-21

8
Reply

View more replies (2)

Motu😍

lucky sister 🥰 aafno tw dai jo hunu hudaina🥺🥺🥺

2021-10-22

14
Reply

View more replies (5)

Arjun Chettri Saud

दिदी बैनीको कस्तो हुन्छ मलाई थाहा भएन तपाईको विडिओ हारेर मेरो पनि यौटा बैनी भईदिय मा कति भाग्यमानी हुन्थे जस्तो लाग्छ

2021-10-23

27
Reply

View more replies (7)

भैगो नखोज मलाई।

दाजु बहिनिको friendship i miss u both एक पटक दुबैलाई भेट्न मन थियो??? के Time 6????

2021-10-25

14
Reply

fuckup

यदि खराबलाई नि सहि भनेर तारिफ गर्न सकिन्थ्यो तर बैनिले दाजुको मर्म बुझ्दिन्थी भने🥺

2021-10-22

8
Reply

28 lama official

तिम्रो हतियार हो भने हतियारको धार तिम्रो चरित्र कैयौं नियतिहरु तिमि मा आकर्शित हुन सक्छ्न बस आफुलाइ खियालाग्न नदिनु चेलि 🥰🥰

2021-10-24

17
Reply

View more replies (1)

Rayms

धन्यवाद दाजु मेरो कुरालाई थोरै भए नि मनन् गरिदिनु भएकोमा 🥰🥰

2021-10-22

4
Reply

AYUSH RAI

wow wow kya dammii caption yarr 😌😌😌😌

2021-10-21

4
Reply

सबिन ठकुरी

रानी हुन यिनी त मनको होस या यथार्थको😳😳

2021-10-24

4
Reply

Abiral Bishnu

यस्तो होस दाजु बैनी को सम्बन्ध

2021-10-22

3
Reply

❤️ Rolpali_ xuchi_ mo❤️

दाजु बहिनी दिदी भाइ को सम्बन्ध मा दाग लगाउन खोज्ने त्यो मान्छेले अाफ्नो दाजु भाइ दिदीबहिनी लाई पनि नराम्रो नियतले हेर्छ होला 😢😢😢

2021-10-23

3
Reply

gynendra Saud

eyes😳❣️🌹

2021-10-21

3
Reply

user6494534155382

soo cute

2021-10-21

3
Reply

Recommended videos

Get TikTok App