246 comments
दाजु बहिनी को सम्बन्ध मा दाग लगाउन खोज्ने त्यो पनि आफ्नो दाजु भाइ लाई नराम्रो बेभार गर्छे पक्कै पनि 😥😥💔आफू गलत छ भनी सबैलाई गलत भन्ने रहेछ्न😥
2021-10-21
View more replies (4)
View more replies (1)
बुझाइ आ आफ्नो हुन्छ सर, तपाइको हरेक प्रस्तुतिमा बहिनीप्रतिको अगाध माया छल्किरहेको प्रस्टै देखिन्छ, फरक यति हो, फुलको आँखामा फुलै संसार, काँंडाको आँ...
2021-10-21
beautiful तिम्रो हतियार हो भने हतियारको धार तिम्रो चरित्र कैयौं नियतिहरु तिमि मा आकर्शित हुन सक्छ्न बस आफुलाइ खियालाग्न नदिनु चेलि 🥰🥰🥰
2021-10-22
View more replies (3)
yo manxe sanga bhe garthe hou moh ta AGE milne vaya tara k garnu mero age noi sano xa 😁😂
2021-10-21
View more replies (2)
View more replies (5)
दिदी बैनीको कस्तो हुन्छ मलाई थाहा भएन तपाईको विडिओ हारेर मेरो पनि यौटा बैनी भईदिय मा कति भाग्यमानी हुन्थे जस्तो लाग्छ
2021-10-23
View more replies (7)
दाजु बहिनिको friendship i miss u both एक पटक दुबैलाई भेट्न मन थियो??? के Time 6????
2021-10-25
यदि खराबलाई नि सहि भनेर तारिफ गर्न सकिन्थ्यो तर बैनिले दाजुको मर्म बुझ्दिन्थी भने🥺
2021-10-22
तिम्रो हतियार हो भने हतियारको धार तिम्रो चरित्र कैयौं नियतिहरु तिमि मा आकर्शित हुन सक्छ्न बस आफुलाइ खियालाग्न नदिनु चेलि 🥰🥰
2021-10-24
View more replies (1)
दाजु बहिनी दिदी भाइ को सम्बन्ध मा दाग लगाउन खोज्ने त्यो मान्छेले अाफ्नो दाजु भाइ दिदीबहिनी लाई पनि नराम्रो नियतले हेर्छ होला 😢😢😢
2021-10-23
Recommended videos