Upload

For You

Log in to follow creators, like videos, and view comments.

Popular topics

Comedy

Gaming

Food

Dance

Beauty

Animals

Sports

Suggested accounts

© 2022 TikTok
Back to For You
@laxmibelbase32 @rishirambelbase3 #butwalmuser #rishibl #raihima #बृद्धबालक कथा आफै बोलेको छ 🙏
00:00/00:00
@laxmibelbase32 @rishirambelbase3 #butwalmuser #rishibl #raihima #बृद्धबालक कथा आफै बोलेको छ 🙏
rishirambelbase1
ऋषिराम _बेल्बासे · 2021-12-26

251 comments

Log in to comment
khemdkl95

घर भित्र पस्दा दायाँ हुनु पर्छ । हजुरको पहिले ठिक ठाउँमा थियो अहिले गलत ठाउँमा लादै हुनु हुन्छ

2021-12-26Reply

79

View more replies (6)

santosh poudel

बाहिर निस्कदा हैन भित्र पस्दा मुल ढोकाको दाहिने हुनुपर्छ (उत्तर-पुर्ब)

2021-12-26Reply

70

View more replies (4)

Som Pudasaini

जे गर्नु भयो ठिक गर्नु भयो बाहिर निस्कदा दायाँ हुन पर्छ किन भने घर बाट बाहिर जादा साईत को कुरा हुन्छ तर घर भित्र पस्न साईत चाहिदैन🙏🌹👍️

2021-12-27Reply

20
Saraswoti adhikari

घर भन्दा पुर्ब साईडमा यक्दम सहि तर तुलसी मईरो मुल ढोकाबाट बाहिर निस्कँदा दाहिने तिर हुनुपर्दछ 🙏

2021-12-26Reply

43

View more replies (4)

shankar@

घर भन्दा पुर्ब तिर साईडमा हुनु पर्छ ,,ढाेकाकाे राईट साईड भन्ने हुदैन।

2021-12-26Reply

30

View more replies (1)

Tika Lamichhane Gaut

उत्तर र पुर्बको साईड मा हुनुपर्छ

2021-12-26Reply

13
bimalaneupane520

मुल ढोकाको दायाँ तर्फ हुनुपर्छ नि दाजु🥰🥰🥰

2021-12-26Reply

13

View more replies (1)

Kamala Rimal Ghimire

घरकाे पुर्ब उतरकाे साइडमा हुनुपर्छ घरकाे दख्क्षिण तिर हुदैन

2021-12-26Reply

6

View more replies (2)

दुर्गा राज खरेल (D.R kharel)

मैले पनि आज मैरी सारे मुल ढोकाको दाहिने पट्टि 🥰🥰🥰

2021-12-26Reply

6
अधुरो कथा

होर दाजु🥰🥰

2021-12-26Reply

6

View more replies (1)

rama_bhandari2

ho ra daju

2021-12-26Reply

6
muskan😊sparsh😊माया

यो तुलसीको महिरिलाइ दायाँबायाँ होइन बस उत्तर पुर्ब साइट मा हुनुपर्छ हजुरल मान्नुहुन्छ भने उत्तर साइट मा राख्नुभयो भने बिष्णु भगवान खुशी हुनुहुन्छ ।

2021-12-27Reply

4
user6791448481645

सबैजनाको कमेन्ट अनुसार तपाईले फेरी पुरानै ठाउमा सार्नुपर्ने भो 😁😁

2021-12-26Reply

4
Sandhya Budhathoki Ghimire

एकदमै राम्रो दाजु💕💕😍🌹👌💐🙏

2021-12-26Reply

4
Shova Belbase

सहि कुरा

2021-12-26Reply

4
अनुरागकृष्ण

इशान दिशामा तुलसी मठ राख्नु पर्छ सके सम्म ।।।।राइट लेफ्ट जता भएपनि फरक पर्दैन

2021-12-27Reply

3
💘Deepak (सीता ❤️दिपा )💘

मेरो घर पुर्ब पश्चिम को छ मुल ढोका दक्षिन छ अनि तुलसीमैरो पुर्ब तिर छ ! भित्र बस्दा दाहिले बाहिर निस्कदा देब्रे , यो सहि हो जानकारी पाउ त ?

2021-12-27Reply

3
Gobida

🥰🥰🥰🥰Hello hjr sanchai hunubxa tpahi 😅😅😅😅😅

2021-12-26Reply

3
Sk

right side ma cha

2021-12-26Reply

3
Ganga

३तलाकाे हुनुपर्ने हाे

2021-12-26Reply

2

Recommended videos

Get TikTok App