251 comments
घर भित्र पस्दा दायाँ हुनु पर्छ । हजुरको पहिले ठिक ठाउँमा थियो अहिले गलत ठाउँमा लादै हुनु हुन्छ
2021-12-26Reply
View more replies (6)
बाहिर निस्कदा हैन भित्र पस्दा मुल ढोकाको दाहिने हुनुपर्छ (उत्तर-पुर्ब)
2021-12-26Reply
View more replies (4)
जे गर्नु भयो ठिक गर्नु भयो बाहिर निस्कदा दायाँ हुन पर्छ किन भने घर बाट बाहिर जादा साईत को कुरा हुन्छ तर घर भित्र पस्न साईत चाहिदैन🙏🌹👍️
2021-12-27Reply
घर भन्दा पुर्ब साईडमा यक्दम सहि तर तुलसी मईरो मुल ढोकाबाट बाहिर निस्कँदा दाहिने तिर हुनुपर्दछ 🙏
2021-12-26Reply
View more replies (4)
View more replies (1)
View more replies (1)
View more replies (2)
View more replies (1)
यो तुलसीको महिरिलाइ दायाँबायाँ होइन बस उत्तर पुर्ब साइट मा हुनुपर्छ हजुरल मान्नुहुन्छ भने उत्तर साइट मा राख्नुभयो भने बिष्णु भगवान खुशी हुनुहुन्छ ।
2021-12-27Reply
इशान दिशामा तुलसी मठ राख्नु पर्छ सके सम्म ।।।।राइट लेफ्ट जता भएपनि फरक पर्दैन
2021-12-27Reply
मेरो घर पुर्ब पश्चिम को छ मुल ढोका दक्षिन छ अनि तुलसीमैरो पुर्ब तिर छ ! भित्र बस्दा दाहिले बाहिर निस्कदा देब्रे , यो सहि हो जानकारी पाउ त ?
2021-12-27Reply
Recommended videos