168 comments
View more replies (4)
View more replies (1)
अब चाई हाम्रो देश का हरेक जनता लाई राम्रो सँग थाहा हुँदै छ नेता leader कसलाई भन्नु पर्छ भनेर र कस्तो मान्छे ले हाम्रो मर्म बुज्छ proud to be mayor ji
5-24
ढुङ्गा मुडा ले उत्पदन गरेको नेता हरु कस्ता छन र श्रम र झुपडी बाट आयको नेता कस्तो छ चुनाव को नतिजा आयको दिन बाट श्रम मै छ अहिले पानीको मुहान मा छ
5-27
तीन जाना कै योगदान समय परिस्थिति अनुसार को नै हो। कुनै समय थियो त्यति बेला ढुङा कै युग थियो।अहिले को परिस्थिति त्यो होइन। हर्क दाइ पर्ती उच्च सम्मान ।
5-25
View more replies (1)
View more replies (1)
View more replies (1)
Recommended videos