
ncblnepal
National Coop Bank Ltd (NCBL)
0Following520Followers4076Likes
NCBL was established in 2003, as the only bank in the coop movement of Nepal
Videos
Liked
“दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी” भन्ने थिम सहित यस बैंकको आयोजनामा मिति २०८० आश्विन २५ र २६ हुने ‘लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८०’ मा समयमानै आफ्नो नाम दर्ता गरी सिट सुरक्षित राख्नु हुन अनुरोध छ ।
Registration Link : https://events.ncbl.coop
थप जानकारीको लागि:
☎️ ०१-५१८०३८५ Ext. No. 305, मोवाइल नम्बर : ९८४१५०१९९८
🌐 http://www.ncbl.coop
अथवा नजिकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न सक्नुहुनेछ ।
#NCBL #Chintamanishiwakoti #nrb
Registration Link : https://events.ncbl.coop
थप जानकारीको लागि:
☎️ ०१-५१८०३८५ Ext. No. 305, मोवाइल नम्बर : ९८४१५०१९९८
🌐 http://www.ncbl.coop
अथवा नजिकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न सक्नुहुनेछ ।
#NCBL #Chintamanishiwakoti #nrb
“दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी” भन्ने थिम सहित यस बैंकको आयोजनामा मिति २०८० आश्विन २५ र २६ काठमाडौंमा हुने लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० मा सहभागी हुन देशभरिका सहकारी संघ/संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरू, सहकारी र सहकारीका सरोकारवाला निकायहरूका प्रतिनिधिहरू र इच्छुक व्यक्तिहरुलाई आह्वान गर्नुहुँदै बैंकका अध्यक्ष कें बी.उप्रेती ।
#NCBL_Nepal #KB_Upreti
#NCBL_Nepal #KB_Upreti
“दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी” भन्ने थिम सहित यस बैंकको आयोजनामा मिति २०८० आश्विन २५ र २६ हुने लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० मा समयमानै आफ्नो नाम दर्ता गरी सिट सुरक्षित राख्नु हुन अनुरोध छ ।
Registration Link : https://events.ncbl.coop
#NCBLNepal
Registration Link : https://events.ncbl.coop
#NCBLNepal
के तपाईले लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० को रजिस्ट्रेसन गरिसक्नुभयो ? यदि गर्नुभएको छैन भने https://events.ncbl.coop मा गएर समयमानै आफ्नो नाम दर्ता गरी सिट सुरक्षित राख्नु हुन अनुरोध छ ।
थप जानकारीको लागि:
#☎️ ०१-५१८०३८५ Ext no. 305
🌐 http://www.ncbl.coop
अथवा यस बैंकको नजिकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न सक्नुहुनेछ ।
#NCBLNepal
थप जानकारीको लागि:
#☎️ ०१-५१८०३८५ Ext no. 305
🌐 http://www.ncbl.coop
अथवा यस बैंकको नजिकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न सक्नुहुनेछ ।
#NCBLNepal
‘दिगो, पारदर्शी र जोखिमरहित सहकारीः लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने थिम सहित सहकारी संघ/संस्थाहरुको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरिवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्य अनुरूप यस बैंकको आयोजनामा आगामी असोज २५ र २६ गते काठमाडौँमा “लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठि” गर्न लागेको सम्पूर्णमा जानकारी गराउँदछौँ ।
#Ncblnepal
#Ncblnepal