104 comments
आहा झरनाको🗾निर्मल सफा पानी जस्तै शान्त सालीन भद्र अनि निश्चल हजुरको प्रस्तुतिले साचिकै मनै छुने,तारिफ योग्य प्रस्तुति शुभकामना हजुरलाइ।
2021-10-3
View more replies (1)
सायद पुनर्जन्ममा मैले राम्रो काम गरेको हुनुपर्छ त्यसैले त हजुरको दर्शन सौभाग्य बस बिहानीको सुरवात सङ्गै यि आखाका नयन माझ आइ पुग्छ्न दिदु ।
2021-10-3
Recommended videos