Upload

For You

Log in to follow creators, like videos, and view comments.

Popular topics

Comedy

Gaming

Food

Dance

Beauty

Animals

Sports

Suggested accounts

© 2022 TikTok
Back to For You
Gauko buba aamako aasirbaad paunu vanda thulo zit aru k huna sakxa ra !🤝#fypシ #tiktoknepal
00:00/00:00
Gauko buba aamako aasirbaad paunu vanda thulo zit aru k huna sakxa ra !🤝#fypシ #tiktoknepal
givina18
Givina18 · 5-18

5530 comments

Log in to comment
@robinsubedi67

हजुर काङ्ग्रेस हो भन्ने मलाई पहिले लागेको थियो किन कि येती दयालु काङ्ग्रेस बाहेक अरु कोहि हुन नै सक्दैनन् जय नेपाल 🥰🥰🥰

5-18

3622
Reply

View more replies (349)

🇳🇵🇰🇷nawin🇳🇵🇰🇷

वास्तवमा, तपाईं पनि एक भगवानको रूप हो,

5-18

3051
Reply

View more replies (19)

sano

मेरि दिदी कुनै उप मेयर भन्दा कम हुनुहुदैन 😍जय नेपाल 🇳🇵🇳🇵

5-18

2237
Reply

View more replies (18)

sani❤️🌻

तपाईं काङ्ग्रेस हो भन्ने थाहा पाएपछी किन यति धेरै खुसी मिल्यो🌲❤️🇳🇵🙏

5-18

406
Reply

View more replies (11)

PAWAN PAUDEL07

नेपाली काङ्ग्रेस जिन्दाबाद सबैको भगवान हो हजुर 🌲🌳🌳🌳🌲🌲🇳🇵🇳🇵

5-18

648
Reply

View more replies (17)

Prakash B,c

हाम्रो नेपाली काङ्ग्रेस जिन्दावाद 🙋‍♂️

5-26

155
Reply

View more replies (1)

bhimbahadurale792

राजनितिमा नलागेकाे भय हुन्थयाे राजनिति एउटा फाेहरि खेल हाे

5-22

69
Reply

View more replies (4)

Nirajan subedi

भगवान को पुजा गर्न कुनै मन्दिर किन धाउनु पर्यो साक्षेत भगवान हजुर नै हो अन्टि 🙏🙏🙏🙏🙏

5-26

6
Reply

Bishnu11447

अरु सबै मन पर्यो चोर पार्टी को झण्डा पछाडि सुहाएन😏😏😏

6-10

23
Reply

View more replies (1)

👉 ℂ𝕣𝕚𝕤𝕥𝕚𝔸𝕟𝕆-07 𝕜 🎺?

दुःखी गरिबहरूको लागि भगवान हो हजुर बैनी उन्नति होस् प्रगति होस सधै हजुरको भलो होस् जय नेपाल 🙏🇳🇵🙏 ....

5-22

7
Reply

kaidi102

कृपया नराम्रो comment गर्ने हरु ले अगादी को video हेर्नू होला ता कि हाम्रो sis कुनै पार्टी को हैन।

5-29

19
Reply

हरामी राजा

देखिस के रे एमाले जनता ले भोट का हाले जय नेपाल 🥰🥰

5-23

10
Reply

View more replies (1)

Bhakta BaLayar

बहुबली जस्तै काम गर्दै जानुस शुभकामना!!

5-28

10
Reply

सबैको माया पाएर होला कति खुसिम

दिदि भेनाको खुसिमा कसैको अाखा नलागोस सधै एसोरिनै हासि खुसि देख्नु पाउ नाईस जोडि🥰🥰🥰👩‍❤️‍👨

5-22

11
Reply

View more replies (3)

शिब श्रेष्ठ

तिमी पनि काङ्ग्रेस हो अब टुट्यो

5-22

13
Reply

Nirdosh Kanxa

wow jay nepal

5-22

5
Reply

Raj Neupane Neupane

यो फोहोरी खेल खेल्ने राज्निती मा तपाईं जस्तो मान्छे देखिनु निक्कै निक्कै नै दुखत कुरा हो सिस आफ्नो स्वार्थ को लागि कुनै पार्टी ले तपाई लाई युज नगरोस ?

5-31

5
Reply

It’s me Chhetrini girl❤️

अब कस्को बिस्बास गर्नु😳एउटस भिडियो नै बनाको थियो यो सिस ले म कुनै पार्टिको होइन भन्दै।लास्टमा त यस्तो पो रैछ हे भगवान😳

5-28

4
Reply

user7969579434375

अब आउने पाँच बर्ष मा पोखरा उपमहानगरपालिका को मेयर स्वतन्त्र देखि प्यारी बहिनी ।।

5-26

4
Reply

mackmaxwellkshetr

:हाम्रो नेपाली काङ्ग्रेस जिन्दावाद 🙋‍♂️

6-4

3
Reply

Related videos

Get TikTok App