कसै सङ्ग यति पनि नजिक न भै हाल्नु जति आफै सङ्ग भएको हुदैन ! जस्लाइ आफु भन्दा बढि बिस्वास गरेर आफ्नो मनमा भएको सिरिखुरि सुनाइन्छ , अनि उस्ले पनि तपाइको अगाडी त पुरै बिस्वास दिलाइ रा हुन्छ कि उ तपाइको बिस्वसको कबिल छ भनेर । तर त्यहि मान्छे आफु राम्रो हुन अर्को मन मिल्ने सङ्ग गएर तपाइकै कुरा काटि रा हुन्छ , उस्को मन जित्न ।☺️ हजुर 😭 #chahanashrestha7 💔😔🥺@@Kunwar saru 😊