कुनै पनि सम्बन्ध माया प्रेम को मात्र हुदैन जस्तो अगाडी देखिन्छ त्यस्तो बास्तबिक हुदैन । 🙏🏻 त्यसैले कसैलाइ बाहिरि रुप , बेबहार हेरेर जज कहिल्य नगर्नु ! बाहिर रमाइ रहने मान्छे भित्र अनेकौ पिडा हरु सङ्ग लडि रहेको हुन्छ तपाइको एउटा नराम्रो बचनले उस्को हिम्मत मर्न सक्छ ।🙏🏻 हजुर 💔 #chahanashrestha7 💔🥺#sanamkathayat 😌@Bimal Adhikari 🎶☺️