88 comments
हो यसरी हो घाँस काट्ने??तिम्रो captino मा म पनि पर्छु भाइ आमाले मेला बाट उसिनेको मकै खादै हुर्केको हु??घाँस दाउरा गर्न सबै आउँछ मलाई???
2021-10-24Reply
हुने बिरुवाकाे चिल्लाे पात भनेकाे यहिहाे राम्राे बाबू तिमी नत्र अस्कालकाे पढने टाेपल्नेले काहा काम गर्नु खाेज्छर दादागिरि देखाउदै हिन्छ
2021-10-29Reply
kurchima baserw phn thichnu rw daining table ma baserw khane lai k taha jun gauma baserw ghas katnu rw aama le diyeko tyo mitho khana kasto hunxa vane
2021-11-10Reply
मान्छेकाे काम छैन कस्ले के गर्छ भनेर हेर्छ बस्छ ध्यान नदिनुस भाइ बस अाफुलाई कसरी खुसि मिल्छ तेसरी रमाउनुस मेराे शुभकामना
2021-10-24Reply
मलाई यो भिडियो ले मेरो पुरानो दिन सम्झाइदियो, मैले त्यसैले पटक पटक हेरिरहेकि छु । हजुरलाई धेरै धेरै धन्यवाद मेरो आँखामा पुराना तस्वीरहरु नाच्दै छन्।
2021-11-19Reply
Recommended videos